माफीको सहमति नेपालकै पालामा भएको दाबी

काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले द्वन्द्वकालमा मुद्धाहरुमा आममाफी दिने सहमति तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालकै पालामा भएको बताएकाछन् । प्रचण्डले माधव नेपाल प्रधानमन्त्री हुँदा नै सभासद् बालकृष्ण ढुंगेल लगायतको मुद्धामा मन्त्रिपरिषद्बाट निर्णय गरेर राष्ट्रपतिबाट आममाफी दिने सहमति भएको जानकारी, लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन गतसाता अमेरिका ग्उर आइतबार स्वदेश फर्किएपछि त्रिभुवन…