कम्युनिस्ट राजमा जनताको दशा-शोभाकर पराजुली

कम्युनिस्ट नराम्रो व्यवस्था हो, त्यहाँ अन्याय हुन्छ जसबाट जनता पीडित हुन्छन् । कम्युनिस्ट पार्टीका मूलधारका नेता र कार्यकर्ता मिलेर तानाशाही चलाउँछन्, अन्याय गरेका गर्छन् र फाइदा आफूहरूले लिएका हुन्छन् (more…)