हङकङ । कम्युनिटि केयर फण्डबाट, नयाँ समाजसँग सजिलोसँग घुलमुल हुनको लागि सरकारबाट अठारह वर्ष वा सोभन्दा माथिका नयाँ आप्रवासीहरुमा पनि कम आयश्रोत हुने आप्रवासीहरुलाई आर्थिक सहयोग दिने भएको जानकारी उपलब्ध गराएको छ । उक्त केयर फण्ड कार्यक्रमको आवेदन फारम अर्को महिनाको ११ तारिखबाट अर्को वर्षको जुन ३० तारिखसम्ममा भरी बुझाइसक्नु पर्ने पनि उही जानकारी उल्लेख…