पोर्तुगलमा दशैं सांस्कृतिक कार्यक्रम सम्पन्न

लिस्बन । पोर्तुगलको राजधानी शहर लिस्बनमा 'दशैं बिशेष सांस्कृतिक कार्यक्रम २०११' भब्य रुपमा सम्पन्न भएको छ । नेपाल पोर्चुगल कला संस्कृति तथा साहित्य संचार परिषद् र पोर्चुगल नेपाल मैत्री संघको संयुक्त आयोजनामा सेप्टेम्बर २५ तारिख आइतबारका अडिटोरियम कामोइसस्थित स्तेफानियाको हलमा सम्पन्न भएको हो । दुइ खण्डमा संचालन गरिएको कार्यक्रमको पहिलो खण्ड औपचारिक तबरबाट गरिएको थियो…