लण्डन । हिजो भारतमा मोबाइल फोन प्रयोग गर्नेहरुलाई एक दिनमा एक सयभन्दा बढी टेक्स म्यासेज पठाउन नसक्ने गरी प्रतिबन्ध गरेको छ । टेलिकम रेगुलेटरी अथोरिटी अफ इण्डियाले भारतका सत्तरी करोड मोबाइल फोन प्रयोगकर्ताहरुमाथि लगाइएको कानून विशेषगरी सयौं अनावश्यक व्यवसायसँग आबद्ध विज्ञापनहरु मोबाइल फोन प्रयोगकर्ताहरुले प्राप्त गरेकाले प्रतिबन्ध लगाएको हो । मोबाइल फोन प्रयोगकर्ताहरुले त्यसउपर कम्प्लेन…