खेलकुदमा झोलेहरूको बिगबिगी-श्रीविक्रम भण्डारी

खेलकुदको अस्मिता खुद्रा भाउमा लिलाम प्रजातन्त्रको उदयपश्चात् खेलकुदको कायापलट हुने कुरामा विश्वास राख्नेहरू अहिले धुरुधुरु रोएर बस्नुपरेको छ । आफ्नो मानसपटलमा खेलकुदको सुन्दर तस्बिर सजाउनेहरू अहिले आफैंलाई धिक्कार्न थालेका छन् । खेलाडी, प्रशिक्षक, कर्मचारीहरूमा नैराश्यता छाएको छ । खेलकुदको यस्तो दुर्दशा देखेर कतिपयले पलायनको बाटो आत्मसात् गरिसकेका छन् भने कति यही बाटोमा हिँडने प्रयास गरिरहेका…