एमाले ओल्लु-झल्लु लडेको झल्लुको झिल्ली झरेको सिसीले सिल्ली दरेको झल्लु थला परेको माकुने फ्याँकिने परेको चोर बाटो समाई छिरेको काम कर्म हेर्दा गिरेको फोटो चैं भित्ताले भिरेको माकुने झिकिने परेको तोता-मैना कि कहानी मै झल्लु-वाम हुई डार्लिङ तेरे लिए तु हि बद्नाम हुई डार्लिङ किसके लिए मेरी ये हाल हुई डार्लिङ तेरे लिए तेरा वेहाल…