नेपालका प्रधान मन्त्रीले राजीनामा दिने

काठमाडौं, नेपालका प्रधान मन्त्री झलनाथ खनालले आजै राजीनामा दिने भएका छन् । उनी अहिले राष्ट्रपतिसँग समय मिलाउन लागिरहेका र समय मिल्दासाथ राष्ट्रपति भवन पुगेर राजीनामा दिने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। यसघि उनले एमाले केन्द्रीय समिति बैठकमा आफूले आजै राजीनामा दिने र भोलि ३ बजे बस्ने संसदमा सम्बोधन गर्ने जानकारी गराएका थिए। उनले…