तीनसय मिलियन पाउण्डको कोकिन पक्राउ

लण्डन । सडक मूल्यमा ३०० मिलियन पाउण्ड रकम पर्ने हालसम्म पक्रेका सबैभन्दा बढी मात्रको कोकेन (लागू पदार्थ) एउटा लक्जरी (सुविधा सम्पन्न) इन्जिनबाट चल्ने सानो क्रुज जहाजबाट पक्राउ गरेको समाचार हिजो थाहा लागेको थियो । ६ दिनसम्मको लगातार छानबिनमा विज्ञहरुले लगभग एक दशमलव दुई टन बराबरको नब्बे प्रतिशत शुद्ध कोकेन जहाजको गोप्य कम्पार्टमेन्टमा राखेको पत्ता लगाएका…