लण्डन । ओसलो, नर्वेमा शुक्रवारको दिनमा सामूहिक नरसंहार गरेका हत्यारा एन्डर्सलाई हिजो उनका बुवा जेन्स ब्रिभिकले आफै मरेर गए हुन्थ्यो भनेर आफ्नो भनाइ व्यक्त गरेका छन् । जेन्स ब्रिभिक, हत्याराका बुवा विगत दश वर्षदेखि आफ्नो छोरासँग बोलेका छैनन् । उनले आफू उनका बुवा होइन होला भन्ने अनुभूति गरेको कुरा जनाएका छन् । ७६ वर्षीय, जेन्स…