किरण बढ्दा प्रचण्ड क्रूद्ध

एनेकपा माओवादी पार्टी अब भावनात्मक रूपमै एकताबद्ध हुन मुस्किल देखिएको छ । पार्टीसम्बद्ध नेताहरू साक्षात माओ त्से तुङ नै उपस्थित भए पनि पार्टीलाई पूर्ववत् एकताबद्ध गराउन नसकिने निष्कर्षमा पुगेका छन् । पार्टीमा यस किसिमको अवस्था सिर्जना हुनुमा मोहन वैद्य किरण र डा. बाबुराम भट्टराई पक्षले प्रचण्डको सोच र कार्य-व्यवहारलाई जिम्मेवार ठहर्‍याएका छन् । प्रचण्ड आत्मकेन्द्रित,…