निन्द्रामा हिँड्ने डाक्टरलाई गाडी चलाउन रोक्का

लण्डन । चारपटकसम्मको सीमाभन्दा बढी गाडी चलाउँदा नियम उलंघन गरेर अनि त्यसपछि निन्द्रामा कार चलाएर दुर्घट्ना गरेका डाक्टरलाई अदालतले गाडी चलाउनको लागि रोक्का गरेको समाचार प्रकाशमा आएको छ । डाक्टर डोनाल्ड क्लेग्ले अदालतसमक्ष आफ्नो गाडी चलाउने लाइसेन्स् निलम्बन नगर्नलाई अनुरोध गरेका थिए । उनले आफू प्यारासोम्निया (निन्द्राको अवस्थामा थाह नभई केही गर्ने)को कारणले गर्दा थाहा…