मति बिग्रिएको परिवार

लण्डन । लगातार छलेर पेन्शन हडप्ने विचारले सँगै बस्दै आएकी छोरी र नातिनीले हजुरआमाको लाशलाई त्यत्तिकै कुहाउँदै राखेको समाचार प्रकाशमा आएको छ । ९५ वर्षीया बृद्धा ओलिभ म्याडोकको लाश प्रहरीले तिनी मरेकी ६ महिनापछि तिनकै विस्तराको ढोकापछाडि फेला पारेको थियो । तिनलाई आफ्नै ६१ वर्षीया छोरी हेजेल म्याडोक र ३५ वर्षीया नातिनी जस्मिनले सन् १९६०…