नेतृत्व बेइमान भएको निष्कर्षरामहरि पाण्डे माओवादी अध्यक्ष प्रचण्डमा विचलन आएको भन्दै विभिन्न गम्भीर आरोप लगाएर उपाध्यक्ष मोहन वैद्य ? किरण) र उनका पक्षधरहरूले प्रचण्डबारे पार्टीको तल्लो निकायसम्म आन्तरिक छलफल प्रारम्भ गरेका छन् । गत वैशाखमा नै प्रचण्डविरुद्ध लगाइएका अठार आरोप लिखित रूपमा प्रस्तुत गरी पार्टीमा छलफल चलाइएको हो । यतिबेला प्रचण्डबारे पार्टीभित्र आन्तरिक बहसमा ल्याइएको…