-दीर्घराज प्रर्साईं संविधानसभाबाट संविधान बन्दैन भन्ने निश्चित भइसके तापनि माओवादी, काङ्ग्रेस र एमाले पार्टीका नेताहरू अनर्थमा मरुभूमिमाथि पानीजहाज कुदाउने धृष्टता गर्दै छन् । काङ्ग्रेस, एमाले, माओवादी नेता असफल भइसकेका छन् । राजनीतिक हैसियत गुमिसकेपछि नेताको अस्तित्व समाप्त हुन्छ । (more…)