संविधानसभाको कार्यकाल तीन महिना थप भएपछि त्यसक्रममा भएको पाँचबुँदे सम्झौता कार्यान्वयनको विषयलाई लिएर दलहरूले आ-आफ्नै धारणा प्रस्तुत गर्न थालेका छन् । सम्झौतापछि पनि माओवादीले हतियार र लडाकु राज्यलाई नबुझाइने धारणा सार्वजनिक गरेका छन् भने झलनाथ खनालले पनि राष्ट्रिय सहमतिको वातावरण बन्नेबित्तिकै राजीनामा दिने अभिव्यक्ति दिएर सम्झौताको खिल्ली उडाएका छन् । माओवादी नेताहरू र प्रधानमन्त्री खनालको…