ओलम्पिकको प्रसिद्धीको चर्चाको क्रम शुरु

लण्डन । अहिलेको आर्थिक परिवेशमा, विश्व कप फुटबल, ओलम्पिक गेमलगायतका विश्वव्यापी घटनाहरुलाई आफ्नो भूमिमा घटाउनका लागि सम्वृद्ध देशहरु पनि तँछाडमछाड गर्दछन् । वास्तवमा यसले देशलाई संसारभरि चर्चाको शिखरमा लान अनि आर्थिक गतिविधिले गर्दा देशलाई सो अवधिको आधारले सम्वृद्ध बनाउन मद्दत्त दिने अर्थशास्त्रीहरुको एकमत रहेको छ । यसै प्रकरणमा ओलम्पिक जहिले पनि सर्वत्र रुपमा अगाडि आउने…