-हेपेन राई, हरेक मानव समुदायमा बेलाबखत फरक विचार, भिन्न बुझाइले तर्क-बितर्क भइरहन्छ, विरोधाभास छाइरहन्छ । यस्तो हुनु पनि पर्दछ र नै समाज विकास अनि सामाजिक सभ्यताले सही गति लिन्छ, यो समाज विकासको प्रक्रिया नै हो यो चलिरहन्छ । हामी नेपाली पनि विभिन्न कारणले बिदेशिएका छौं र हामीसँगै हाम्रो संस्कार, संस्कृति, भाषा, साहित्य पनि आएको छ,…