फेरि तिम्रो नेतृत्वको धोको अधुरै रह्यो

-स्वयम्भुनाथ कार्की वयोबृद्ध नेता, नेपाली काङ्ग्रेसका संस्थापक, सन्तनेता, किशुनजी यस्तै-यस्तै अनेकौँ नामले चिनिनुहुने कृष्णप्रसाद भट्टराईको निधन भएको छ । विष्णु सशस्त्र नाम भनेभै+m किशुनजीका पनि अनगिन्ती नाम लिन सकिन्छ । (more…)