प्रचण्ड ‘आफ्नै गोलीको सिकार’ हुनसक्ने

सरकार नबन्दै गहिरियो सङ्कट नेकपा एमालेले झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन गरेको निर्णयसँगै करिब दुई वर्षअघि तर्जुमा भएको लोकतान्त्रिक गठबन्धन भङ्ग भएको छ । नेपाली काङ्ग्रेसले अब प्रमुख प्रतिपक्षीको सशक्त भूमिका निर्वाह गर्ने निर्णय लिएको छ । काङ्ग्रेसबाहेक तराईकेन्द्रित मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक), तमलोपा र सद्भावनालगायतका प्रजातान्त्रिक दलहरूले पनि प्रतिपक्षमा बस्ने घोषणा गरेका छन् । तर,…