सोमाली समुन्द्री डाँकूहरुद्वारा भारतीयहरु मुक्त

लण्डन । ११ महिनापश्चात् सोमाली सामुन्दि्रक डाँकूहरुले पोहोर अपहरण गरेका जहाजबाट ११ जना भारतीय लगायत अरु १२जनालाई अपहरणबाट मुक्त गरेको समाचार भारत सरकारको श्रोतबाट प्राप्त भएको छ । केरल राज्यको पथनामथित्ता जिल्ला निवासी, जहाजका ट्रेनी अधिकृत, बाबुका अनुसार पानी जहाजका मालिक राक इन्टरनेशनल कम्पनीले डाँकूहरुको माग रकम हिजो तिरेपछि उनीहरुलाई मुक्त गरेको कुरा समाचारदाताहरुलाई बताएका…