कृष्णप्रसाद भट्टराई रहेनन्

लण्डन । नेपाली काँग्रेसका एक मात्र वाँकी रहेका संस्थापक सदस्य कृष्ण प्रसाद भट्टराईको गत हिजो शुक्रबार राति, काठमाण्डौंस्थित नर्भिक अस्पतालमा हृदयाघातबाट मृत्यु भएको छ । सन् १९२४ भारतको काशीमा उक व्राम्हण परिवारमा जन्मेका भट्टराई आजीवन अविवाहित रहे । वास्तवमा नै नेपालमा प्रजातन्बको लागि जीवनभरि नै संघर्ष गर्ने नेपाली सपुतमध्ये एक थिए कृष्णप्रसाद भट्टराई । राणलगायत…