म गत साल अमेरिका र क्यानडाको सीमामा रहेको नाएग्रा फल्स -झरना) हेर्न पुगेँ । एकापििट्ट अमेरिका पर्दोरहेछ भने खोलापारि क्यानडा । क्यानडापििट्ट खोलाको सिमानामा आकर्षक गगनचुम्बी भवनहरू उभिएका थिए । मैले बिजुलीबत्तीले आकार दिइएको अक्षरहरू पढेर थाहा पाएँ कि ती क्यासिनो रहेछन् । त्यहाँ एकथरी मानिसहरू वैध तरिकाले जुवा खेलेर राज्यलाई कर तिर्न र मनोरञ्जन…