लण्डन / क्षेत्री समाज यूकेको चौथो बार्षिक साधारण सभा गत २९ जनवरी २०११ का दिन अल्डरसटस्थित स्वान क्लव एण्ड मा समाजका अध्यक्ष कृष्ण बहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा सम्पन्न भयो सिंस्थाका महासचिब महेन्द्र क्षेत्रीले उक्त दिनको कार्यक्रम के कसरी अगाडि बढ्छ भन्ने बारेमा प्रकाश पर्दै उपस्थित सम्पूर्ण सदस्यलाई कार्यक्रमको एजेन्डा वितरण कार्यक्रमको शुरुमै गरेकाथिए भने साधारण…