लण्डन । अल्मा-अटा शब्द अप्रभंश भई अलमटी नाम रहन गएको कजाख्स्तानको एउटा प्रमुख शहर हो । कजाखी भाषामा अल्मा-अटाको शाब्दिक अर्थ स्याउको जन्मदाता अथवा बाबा भने हुन्छ । यस स्थानलाई शताब्दीपहिले नै स्याउको उत्पति भएको ठाउँ भनेर कतिपय स्याउका विज्ञहरुले भनेका थिए, तर, प्रमाणको अभावमा यकिन भने गरेका थिएनन् । तियानशान पर्वतमालाको खर्कहरुमा फल्ने जंगली…