मकाउबाट विस्थापित भए नेपाली

काठमाडौं । एक नेपालीले सन्कीका भरमा मनपरीसित गुण्डागर्दी गर्नाले मकाउमा नेपाली कामदारलाई मकाउ प्रवेश भीसामा रोक लगाइएको रहस्य खुलेको छ । काठमाडौंको छैमले गाविससित जोडिएको मकवानपुर स्थायी घर भएका सुदर्शन थापामगरले यसरी मकाउ टापुमा गुण्डागर्दी गरेका हुन् । गुण्डागर्दीका कारण उनले सुवास र्राईको आँखा फुटाइदिएका छन् भने वसन्त गुरुङको हात भाँचिदिएका छन् । यी दुवैलाई…