राष्ट्रपतिसँग थप समय मागिने

राष्ट्रिय सहमतिको सरकार गठन गर्न राष्ट्रपतिले दिनुभएको सात दिनको समयभित्र त्यस दिशामा कुनै प्रगति नभएपछि दलहरूले राष्ट्रपतिसँग थप केही दिन माग्ने सोच बनाएका छन् । यस सम्बन्धमा प्रमुख राजनीतिक दलहरूबीच आज बुधबार बिहान हुने बैठकमा छलफल भई टुंगो लाग्ने बुझिएको छ । माओवादी नेतृत्वले सहमतिको गृहकार्य गर्न थप केही दिन चाहेको बताइन्छ । तर, नेपाली…