सम्सारा यूकेको ब्रान्ड एम्बेसडरमा रेजिना उप्रेती

काठमाडौं । सम्सारा फाइनान्सियल यूकेका लागि नायिका रेजिना उप्रेती ब्रान्ड एम्बेसडर नियुक्त भएकी छिन् । गैरकानूनी हुन्डीमार्फत हुने कारोबारलाई निरुत्साहित गर्न सम्साराले गर्ने कार्यक्रममा नायिका उप्रेती सरिक हुनेछिन् । रेजिना विभिन्न जनचेतनामूलक अभियानको राजदूत बनिसकेकी छिन् । गैरकानुनी हुन्डी निरुत्साहित गर्ने अभियानमा सरिक हुन सम्साराको ब्रान्ड एम्बेसडर बन्न राजी भएको बताइन् । 'यो पनि एक…