काठमाडौं । राष्ट्रपति डा। रामवरण यादवले राष्ट्रिय सहमतिको सरकार गठनको लागि सहमति जुटाउन दलहरुलाई एक साताको समय दिएकाछन् । सहमतिका आधारमा प्रधानमन्त्री चयन र मन्त्रिपरिषद गठनको आग्रह गर्दै उनले आउँदो २३ गते बुधवारसम्मको समय दिएका हुन्। प्रधानमन्त्री माधबकुमार नेपालले गठबन्धन सरकार गठन भएको १३ महिनापछि 'शान्ति स्थापना र संविधान निर्माणमा सहज वातावरण बनाउन’ भन्दै बुधबार…