लण्डन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेको अध्यक्षमा प्रकाश पौडेल चयन भएका छन् । म्याग्दी जिल्लाको पुलाचौरमा जन्मिएका पौडेल मोना यूकेको चौथो अधिवेशनको सहमतिअनुसार अध्यक्षमा चयन भएका हुन् । अधिवेशनमा ३ वर्षे कार्यकालयको लागि म्याग्दीको ताकमका उमेश राना र पौडेलबीच १८/१८ महिना नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो । रानाको अध्यक्षतामा रहेका उपाध्यक्षहरुमा कमल…