रमाइलो–घमाइलो

किसानको चोलामा कुकुर वफादार घरपालुवा जन्तुको रूपमा कुकुरलाई सबैले चिन्दछन् । कुकुरले आफ्नो मालिकप्रति वफादारी प्रदर्शन गरेर सघाएको, घरको रखवारी गरेको त सबैले देखेकै छन्, तर कुनै कुकुरले एउटा किसानले खेतमा गर्ने सम्पूर्ण कामसमेत गर्छ भन्नेचाहिँ सायद कसैले कल्पना गरेका होलान् । यो कुनै हावादारी गफ नभई वास्तविकता नै हो । खेत जोत्ने, ह्यान्ड पम्पबाट…