हक अधिकारका लागि शालीन् विरोध

लण्डन – जुनकुनै विरोधमा आफ्नो हकअधिकार सुरक्षित रहोस र यसको सम्बोधन कानून संगत होस भन्ने उदहारण आज दिउँसो साढे एकबजेतिर वेस्टमिनिस्टर किङ्सवे कलेजका केहि शिक्षक तथा विद्यार्थीहरुले देखाएका छन् । यहिक्रम दिनभरी सेन्ट्रल लण्डनमा ससानो समुहमा विरोध जनाएका छन् । बेलायतमा सन् १८२६सालमा स्थापित झण्डै दुई शताब्दिको ईतिहास बोकेको युनिभर्सिटी कलेज अफ लण्डन बेलायतकै पुरानो…