लण्डन । कतारमा कार्यरत नेपाली श्रमिकहरुको त्यहाँको जीवनशैलीलगायत वास्तविक अवस्थाको बारेमा वृतचित्रको लागि छायांकन गर्नको लागि बेलायत बसोबास गर्ने मानव अधिकारकर्मी कृष्ण प्रसाद उपाध्याय र छायांकार सञ्चारकर्मी गुणदेव घिमिरेको कतारस्थित ग्राण्ड ह्यात होटेलबाट केही व्यक्तिहरुले आफ्नो अधिकारमा लिएको श्रोतले जनाएको छ । पुलिसजस्ता देखिने सादा पोशाकमा आएका ती व्यक्तिहरुले कब्जामा लिएपछि उपाध्याय र घिमिरे दुबै…