माघ आठमा संविधान एउटा सपना मात्र

चक्रब्यूहमा फस्दै दलहरू नयाँ संविधान निर्माण गरी आगामी माघ आठ गतेभित्र जारी गरेर मात्र पदत्याग गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका प्रधानमन्त्री सुशील कोइरालाको इच्छा पूरा नहुने सङ्केतहरू देखिन थालेका छन् । बेलाबखत बर्बराउने र बिनाकारण रिसाउनेजस्तो असामान्य व्यवहार देखाउन थालेका कोइरालाको स्वास्थ्यले कति समय साथ दिने हो भन्ने आशङ्का प्रकट भइरहेका बेला नकारात्मक दिशातर्फ अग्रसर…