अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर वर्षा ऋतु वि.सं. २०७९ भाद्रपद ६ गते तद्अनुसार सन् २०२२ अगस्त २२ तारिख सोमबार भाद्र कृष्ण पक्षको एकादशी तिथि मृगशिरा नक्षत्र ९ः१९ पर आर्द्रा नक्षत्र वज्र योग बब करण आनन्दादिमा आनन्द योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय…