आजको पञ्चाङ्ग एवम् राशिफल (२४ साउन २०७९ मंगलबार, ९ अगस्ट २०२२)

अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४२ वर्षा ऋतु वि.सं. २०७९ श्रावण २४ गते मंगलबार तद्अनुसार सन् २०२२ अगस्त ९ तारिख श्रावण शुक्ल पक्षको द्वादशी तिथि मूल नक्षत्र विषकुम्भ योग कौलव करण आनन्दादियोगमा छत्र योग, चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५:३१ बजेमा भयो र सूर्यास्त…