✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ साउन १५ गते तद्अनुसार सन् २०२५ जुलाई ३१ तारिख बिहीबार श्रावण शुक्ल पक्षको सप्तमी तिथि चित्रा नक्षत्र साध्य योग गर करण आनन्दादिमा चर योग चन्द्रमा कन्या राशिमा ११ः४९ बजेसम्म त्यसपछि तुला राशिमा भ्रमणशील रहनेछ ।…