आजको पञ्चाङ्ग एवम् राशिफल (१४ चैत २०८१ बिहीबार, २७ मार्च २०२५)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४६ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ चैत्र १४ गते तद्अनुसार सन् २०२५ मार्च २७ तारीख बिहीबार चैत्र कृष्ण पक्षको त्रयोदशी तिथि शतभिषा नक्षत्र साध्य योग ३ः३३ पर शुभ योग गर करण आनन्दादिमा बज्र चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय…