✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८१ भाद्र १० गते तद्अनुसार सन् २०२४ अगस्त २६ तारिख सोमबार भाद्र कृष्ण पक्षको सप्तमी तिथि कृतिका नक्षत्र व्याघात योग बालब करण आनन्दादियोगमा स्थिर योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४० मा…