✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८१ भाद्र २३ गते तद्अनुसार सन् २०२४ सेप्टेम्बर ८ तारिख आइतबार भाद्र शुक्ल पक्षको पञ्चमी तिथि स्वाती नक्षत्र एन्द्र योग बब करण चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४६ मा भयो र सूर्यास्त…