-रामचन्द्र पौडेल (नेका उपसभापति एवम् संसदीय दलका नेता) ० भट्टर्राई सरकारको सय दिनलाई निकै उपलब्धिमूलक भनेर सत्तापक्षले प्रचार गरेको छ, तपाईं कसरी मूल्याङ्कन गर्नुहुन्छ ? - आत्मप्रशंसामा डम्फु बजाउने यहाँको चलन नै भएकोले सरकारले त्यस्तो दाबी गर्नु अनौठो नलाग्ला । शान्ति निर्माणको प्रक्रियाले केही गति लिएको कुरालाई सरकारले आफ्नो सफलताका रूपमा प्रचार गर्न खोजेको हुनसक्छ,…