प्रज्ञा प्रतिष्ठान नेपालका सदस्य साहित्यकार तथा प्राध्यपक डा. गोविन्दराज भट्टराई बेलायत आएका अवसरमा काङमाङ नरेशले लिएका अन्तरवार्ताको सारसंक्षेप । प्र. तपाई बेलायत आउनुको मुख्य उद्देश्य के हो ? उ. म बेलायत आउनुको मुख्य उद्देश्य अ.ने.सा.स.ले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा अतिथिको रुपमा एउटा कार्यपत्र प्रस्तुत गर्दै सहभागी हुन आएको हुँ । प्र. अरु कुनै कार्यक्रम…