नेपाली काङ्ग्रेसकी प्रभावशाली नेतृ एवम् पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले नेकपा एमाले सरकारमा सहभागी नभए नेपाली काङ्ग्रेसले पनि सरकारबाट फिर्ता हुनुपर्ने बताएकी छिन् । उनले पार्टीमा छलफलबिना कृष्णप्रसाद सिटौलालाई सरकारको नेतृत्व गर्न पठाएकोमा असन्तुष्टि व्यक्त गरेकी छिन् । घटना र विचार साप्ताहिकका लागि ऋषि धमलासँग गरेको कुराकानीको प्रमुख अंश ० एमालेबिनाको सरकार राष्ट्रिय सहमतिको हुनसक्छ ? –…