कस्तो काङ्ग्रेस, कस्तो नेतृत्व ?

संविधानसभाबाट संविधान निर्माण भयो, मुलुकको राजनीतिक सङ्क्रमणकाल समाप्तिको दिशामा गयो भन्नेहरूको कमी नभए पनि संविधान निर्माणपछि अनपेक्षित रूपमा विकसित घटनाक्रमले मुलुक अझै वर्षौं सङ्कटकै अवस्थामा अल्झिने सम्भावना देखाएको छ । कुनै पनि दल या नेताले पछिल्लो घटनाक्रमलाई व्यवस्थापन गरेर जनतालाई आश्वस्त र आशावादी तुल्याउन सकेका छैनन् । मुलुक अत्यन्त कठिन मोडबाट गुज्रिरहेको यथार्थको यो एउटा…