यूके जनगणना -११ र नेपाली दूतावास

एक अस्पुष्ट जानकारीअनुसार, दश वर्षपछि गरिने जनगणनाको तथ्यांक संकलनमा योपालि पनि नतिजा पहिलेको जस्तै भएको छ । ठूलो संख्यामा आप्रवासीहरुले योपालिको सेन्ससको फारम नभरेको बताइएको छ । सेन्सस २०११ खासगरी हामी नेपालीहरुको लागि अत्यन्तै महत्वपूर्ण छ । हाम्रो उपस्थिति गन्न लायकको नदेखिएकोले नै हामी सरकारी फारमहरुका हराइएका हुन्छौं । सरकारी आँकडामा विलाइएका हुन्छौं । बितेको…