सरकार लाचार कि असफल ?

शान्ति र संविधान निर्माणमा अर्जुनदृष्टि लगाइरहेको खनालसरकारले मुलुकमा शान्तिसुरक्षा मजबुत तुल्याउने कामसमेत आफ्नो मूल एजेण्डामा रहेको बताउँदै आएको सर्वविदित नै छ । प्रेस स्वतन्त्रताको विषय पनि एमाले पार्टीको पेवा-नाराजस्तै रहेको अनुभूति गराउने अभिव्यक्ति एमाले नेताहरूबाट विगतमा पनि आउँथ्यो र अहिले पनि त्यस्तो वकालत कायम नै छ । तर, दुर्भाग्य ! यसरी शान्तिसुरक्षा र प्रेस स्वतन्त्रतालाई…