झाँक्रीको झाँको र एनआरएनको रुवाइ !

के हामी साँच्चै नेपालप्रति आभारी र चिन्तित छौँ ? यो अति महत्वपूर्ण प्रश्न वा पक्ष हो । अपवादबाहेक एनआरएनहरू नितान्त व्यक्तिगत स्वार्थ पूरा गर्न (रहर/बाध्यताका अनेकौँ बहाना हुन सक्छन्) आफ्नो अनुकुल भएन भन्दै देशबाट पलायन भएकै हुन् । अब सम्बन्धित देशमा त्यहाँको नियम, कानुन, संविधान इमान्दारिपूर्वक पालन गर्नेछु भनेर ‘शपथ’ खाइसकेपछि फेरि दोहोरो नागरिकताको रोइलो…