राज्यको ‘खबरदारी अङ्ग’मा पनि उही रोगको प्रकोप ?

गणतन्त्रोत्तर देशका शासकीय जिम्मेवारीमा प्रतिष्ठापित नेता-नायकहरू तथा तिनका सङ्गतिया केही कालाधन्धे व्यापारीका ‘पुत्रगण’कै उपद्रवको एकपछि अर्काे पर्दाफास भइसकेका घटनाले नै देशलाई फेरि अर्काे अझ सकसपूर्ण उदररम्भी र सम्वेदनाशून्य अङ्कुशहीन शासकीय युगमा पदार्पण गराइने पूर्वाधार तैयार हुँदैछ भन्ने चिन्ताको ऐंठनले नेपाली छाती बाउँडिन थालेको छ । ✍ नकुल काजी राजतन्त्रकालमा राजा-रानीका तीनपुस्ते नातेदारदेखि ‘गोरु बेचेको साइनो’-मा…