‘ॐ’ को अर्थ र महत्व

पवित्र शब्द ॐलाई अनावश्यक विवादमा ल्याउने काम नगरौँ । एकान्तमा ॐ ध्वनीसँगै ध्यानको सुरुवात गरेर तनावपूर्ण जिन्दगीलाई सहज बनाउने कोसिश गरौँ । जीवन बाँच्दा शरीर, मन र मष्तिष्कलाई आनन्द दिने र जिन्दगीको अन्तिम सास फेर्दै गर्दा आफ्नो महाप्रस्थानलाई सहज बनाउने ॐ को सम्मान गरौँ । ✍ बबिता बस्नेत ओमित्येकाक्षरं ब्रह्म व्याहरन्मामनुस्मरन् ।यः प्रयाति त्यजन्देहं स…