के चौंतिस बर्षको शासन अवधिको उपलब्धि यस्तै हुने हो त ? देश उजाडेर विदेश ब्यूँझाउने नितिमा हामी नबहकिएको भए आज हाम्रो देशको अनुहार यस्तै हुन्थ्यो होला ? सुवास दाइ ! एकपटक खुल्ला दिमागले सोचौं त हामीले कस्तो देश बनायौं ? हामीले अवलम्बन गरेको नीति के सही रहेछ ? चौंतिस वर्षीय शासनकालमा तपाईंहरूले कस्तो देश बनाउनु…